होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा माओबादी केन्द्र बाजुराबाट केन्द्र र प्रदेश सभामा एकल उम्मेदवार सिफारीस
समाचार

नेकपा माओबादी केन्द्र बाजुराबाट केन्द्र र प्रदेश सभामा एकल उम्मेदवार सिफारीस

  • नागरिक रैबार
नेकपा माओबादी केन्द्र बाजुराबाट केन्द्र र प्रदेश सभामा एकल उम्मेदवार सिफारीस

नागरिक रैबार/बाजुरा २९भदौ। नेकपा माओबादी केन्द्र बाजुराले आसन्न मसिंर ४ गते हुने प्रदेश र केन्द्रको निर्बाचानका लागि प्रतिनिधी छनौट गरेको । नेकपा माओबादी केन्द्र बाजुराले प्रतिनिधी सभा र प्रदेशका उम्मेदवार छनौटमा एक एक जनाको नाम सिफारीस गरेको छ ।
प्रतिनिधी सभाका लागि संबिधान सभा सदस्य तथा नेकपा माओबादी केन्द्र बाजुराका इन्चार्ज कणर् बहादुर बिक (केशव) लाई सिफारीस गरेको छ । त्यसै गरी प्रदेश (क) मा सुरेश बहादुर रोकाया र प्रदेश (ख) मा देबीचन्द बुढालाई सिफारीस गरेको नेकपा माओबादी केन्द्र बाजुराका सह ईन्चार्ज महेश शाहीले बताएका छन ।

समानुपातीक तर्फ प्रतिनिधी सभामा कमल कुमारी शाह महिला, महेश शाही खस आर्य, मन बहादुर बिक दलित, निर्मला बिष्ट पिछडीएको क्षेत्र र सुक थापा भोटे जनजातीमा सिफारीस गरेको सह इन्चार्ज शाहीले बताएका छन ।
त्यस्तै प्रदेश सभा (क) मा ३ जनाको नाम सिफारीस गरेको छ । जसमा रमेश राज विक (दलित) संजय कट्टेल घाईत अपाङ्ग र तारादेवी गिरी महिला तर्फबाट सिफारीस गरेको नेकपा माओबादी केन्द्र बाजुराले जनाएको छ ।
प्रदेश (ख) बाट दिपक डिसी खस आर्य, चन्द्र सुनार र भिम बहादुर बिक दलित, मनादेवी जैशी महिला, तेज बहादुर शाह पिछडीएको क्षेत्र र प्रकाश विक घाईते अपाङ्ग कोटामा सिफारीस गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै
सामाजिक सञ्जाल
हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै

काठमाडौं- सरकारले चिनियाँ मल्टिमिडिया सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध १० महिनापछि हटाउन लागेको छ । बिहीबार सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । उनले टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिइसकेका छन् । टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि […]

  • २ हप्ता अगाडि