होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीको निर्माण बहुउद्देश्यीय सहकारीको नयाँ कार्यसमिति चयन
समाचार

धनगढीको निर्माण बहुउद्देश्यीय सहकारीको नयाँ कार्यसमिति चयन

  • नागरिक रैबार
धनगढीको निर्माण बहुउद्देश्यीय सहकारीको नयाँ कार्यसमिति चयन

धनगढी: धनगढीको निर्माण बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरु निर्विरोध चयन भएका हुन्।

आवश्यक पद संख्या भन्दा बढी उम्मेदवारी नरहेपछि सबै पदाधिकारीसहित सबै सदस्यहरु निर्विरोध चयन भएका बताइएको छ। सहकारीको अध्यक्षमा हरिप्रसाद भट्ट, उपाध्यक्षमा गोविन्दराज भट्ट, सचिवमा आदावा शेर्पा र कोषाध्यक्षमा छपेन्द्र कडाल चयन भएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार