होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एसएलसी पास गरेको ३१ वर्षपछि ११ कक्षामा भर्ना भए यी वडाध्यक्ष
समाचार

एसएलसी पास गरेको ३१ वर्षपछि ११ कक्षामा भर्ना भए यी वडाध्यक्ष

  • नागरिक रैबार
एसएलसी पास गरेको ३१ वर्षपछि ११ कक्षामा भर्ना भए यी वडाध्यक्ष

धनगढीः मकवानपुको मनहरी गाउँपालिका वडा नंबर १ का वडाध्यक्ष शिवप्रसाद खनाल कक्षा ११ मा भर्ना भएका छन्। एसएलसी पास गरेको ३१ वर्षपछि उनी आफ्नै वडामा रहेको वाल जीवनज्योती माविमा कक्षा ११ मा भर्ना भएका हुन्।

२०४८ सालमा बाराको सिद्देश्वर संस्कृत विद्यालय कलैयाबाट द्धितिय श्रेणीमा एसएलसी उत्तीण भएका खनाल आफै व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयमा ११ कक्षामा भर्ना भएका हुन्। राजनीतिको लागि शिक्षा अति आवश्यक रहेको महशुस भएको भन्दै उनले समाजसुधारको लागि औपचारिक शिक्षाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने ठानेर भनाए भएको बताए।

५१ वर्षका खनालले भने,’मेरो पढने इच्छा हुँदाहुँदै पनि विभिन्न कारणले पढन सकेको थिईन्, राजनीति र सामजिक जीवनले गर्दा औपचारिक शिक्षालाई अघि बढाउन सकेको थिईन, तर अब समय मिलाएर दुबै क्षेत्रमा अघि बढने सोचले ११ कक्षा भर्ना गरेको हुँ।’ नेपाली कांग्रेसको तर्फबाट लगातार दोश्रो पटक वडाध्यक्षमा निर्वाचित खनालले आफुले सुरु गरेको अभियानले विभिन्न कारणले बिचैमा अध्ययन छाडेकारुलाई समेत प्रेरणा मिल्न सक्ने र पुनः अध्ययन थाल्ने अभियानको सुरुवात हुनसक्ने बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै