होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बडिमालिका नगरपालिकामा आज सार्वजनिक बिदा
Breaking News

बडिमालिका नगरपालिकामा आज सार्वजनिक बिदा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बडिमालिका नगरपालिकामा आज सार्वजनिक बिदा

नागरिक रैबार/ २३ साउन बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा सोमबार सार्वजनिक बिदा दिइएको छ। नगरपालिकाको नवौँ कार्यपालिकाको निर्णयअनुसार बडीमालिका तीर्थ यात्रा प्रारम्भ हुने भएकाले आज बिदा दिइएको हो।

आइतबार एक सूचना जारी गर्दै नगरपालिकाको कार्यालय लगायतका सम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक तथा संस्थागत विद्यालयहरु र सम्पूर्ण स्वास्थ्य चौकी तथा सहरी स्वास्थ्य केन्द्रहरुमा २३ गते (आज)का दिन बिदा दिइएको जनाइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै