होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • मार्तडीको सेलाघाट नजिकै जीप पल्टियो
बडीमालिका

मार्तडीको सेलाघाट नजिकै जीप पल्टियो

  • नागरिक रैबार
मार्तडीको सेलाघाट नजिकै जीप पल्टियो

नागरिक रैबार/बाजुरा २१ साउन। बाजुराको सदरमुकाम मार्तडीबाट दवारी जाँदै गरेको जीप सेलाघाट नजिकै दुर्घटनामा परेको छ ।
शनिवार दिउसो १ बजेतिर मार्तडीबाट दवारी तर्फ गईरहेको भे १ प ७६०१ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

May be an image of 6 people, people standing and outdoors

शुक्रबार राति सेलाघाट खोलामा आएको बाढीले साँफे-मार्तडी सडक अन्तरगतको राजमार्ग सडकमा समेत क्षती पुगेको थियो । बाढीका कारण सडक हिलाम्मे भएका कारण जीप अनियन्त्रीत भएर चिप्लिएको बडीमालिका ९ का मिनबहादुर थापाले बताएका छन् । जीप सडकमै पल्टिएको छ भने मानवीय क्षती भने नभएको पाईएको छ । जिपमा चालक देवेन्द्र बुढा सहित ५ जना सवार रहेका थिए ।

विज्ञापन

May be an image of 2 people and outdoors

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै