होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • पाण्डुसैन झडप: १६ जना प्रहरी सहित २० जना घाइते
Breaking News

पाण्डुसैन झडप: १६ जना प्रहरी सहित २० जना घाइते

  • नागरिक रैबार
[sharethis-inline-buttons]
पाण्डुसैन झडप: १६ जना प्रहरी सहित २० जना घाइते

नागरिक रैबार/बाजुरा २३ बैशाख। बाजुराको बुढिनन्दा नगरपालिका ९ पाँण्डुसेनमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादी पार्टीका कार्यकर्ताविच दोहोरो झडप भएको छ । झडपमा १६ जना प्रहरी र अन्य ४ जना गरी  २० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ।

काँग्रेस कार्यकर्ताले चौकी आक्रमण गर्न खोज्दा १६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन ।

प्रहरीले झडपलाइ नियन्त्रणमा लिनका लागि १४ राउन्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी चर्तुभुज ओझाले वताए ।

विज्ञापन

दिउसो नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप भएको छ । सामाजवादीका कार्यकर्ता प्रहरी चौकीमा संरक्षण लिन पुगेका थिए । सामाजवादीका कार्यकर्ता चौकि भित्र रहेको भन्दै काँग्रेस कार्यकर्ताले प्रहरी चौकि माथिनै आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै