होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, भदौ १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीमा काँग्रेसबाट संघमा अधिवक्ता ऐरसहित १३ जना सिफारिस
समाचार

बैतडीमा काँग्रेसबाट संघमा अधिवक्ता ऐरसहित १३ जना सिफारिस

  • नागरिक रैबार
बैतडीमा काँग्रेसबाट संघमा अधिवक्ता ऐरसहित १३ जना सिफारिस

धनगढीः बैतडीबाट नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका लागि १३ जना सिफारिस भएका छन्। मंसिर ४ मा हुन लागेको संसदीय निर्वाचनका लागि आइतबार काँग्रेस बैतडीले संघ र प्रदेशका आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको हो।

काँग्रेस बैतडीका सचिव देवराज जोशीका अनुसार संघमा प्रत्यक्षतर्फ चतुरबहादुर चन्द, विनयध्वज चन्द, नरबहादुर चन्द, केशबबहादुर चन्द, उत्तरबहादुर ऐर, प्रतापसिंह ठगुन्ना, सुरेन्द्रसिंह ऐर, दिनेश भट्ट र शिवराज भट्ट सिफारिस भएका छन्। सिफारिस भएकामध्ये सुरेन्द्रसिंह ऐर अधिवक्तासमेत हुन्।यस्तै प्रदेश सभाको क्षेत्र नं ‘क’ मा प्रत्यक्षतर्फ ८ जना र ‘ख’ बाट १८ जना सिफारिस भएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार