होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वडा नम्बर ६ काेर्धमा निशुल्क स्वास्थ्य शिविर संचालन
समाचार

वडा नम्बर ६ काेर्धमा निशुल्क स्वास्थ्य शिविर संचालन

  • नागरिक रैबार
वडा नम्बर ६ काेर्धमा निशुल्क स्वास्थ्य शिविर संचालन

 बाजुरा । जिल्लाकाे बडीमालिका नगरपालिका वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य  शिविर संचालन गरिएकाे छ । बडीमालिका नगरपालिका वडा नम्बर ६ काे आयाेजना र बडिमालिका नगरपालिकाकाे समन्वयमा काेर्ध स्वास्थ्य केन्द्रमा साे शिबिर संचालन गरिएकाे हाे । शनिबार जिल्ला अस्पताल बाजुराका डाक्टरकाे टिमलाई र बुढिगंगा स्वास्थ्य चौकिका चिकित्सक लाई बाेलाएर स्थानीयलाई निशुल्क उपचार गर्न शिविर संचालन गरेकाे बडिमालिका नगरपालिका वडा न छ का वडाअध्यक्ष कृष्ण खड्काले बताएका छन ।

बडीमालिका नगरपालिका वडा नम्वर ६ काेर्धमा संचालन गरिएको उक्त निशुल्क शिविरमा जिल्ला अस्पताल बाजुरा डाक्टर शाश्वतसिंह कुँवर ,ल्याव टेक्निसियन प्रकाशराज रेग्मी र बुढिगंगा स्वास्थ्य चौकिका चिकित्सक र काेर्ध स्वास्थ्य सहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले भाईरल ज्वराे,टाउकाे दुख्ने पखाला चल्ने ,सामान्य हात खुट्टा जाेर्नि दुख्ने लगायत महिला, पुरुष तथा बालबालिकाहरुलाई निशुल्क रुपमा औषधी वितरण गर्ने गरेकाे बडिमालिका ६ का वडा अध्यक्ष खड्काले बताएका छन ।

वडामा करिव सय जनालाई स्वास्थ्य परिक्षण गरेर निशुल्क रुपमा औषधी वितरण गरेको र अझै स्थानीय सबैलाई स्वास्थ्य परिक्षण नसकिए सम्म सिविर संचालन गरिने खड्काले बताएका छन ।

विज्ञापन

भाईरल ज्वराे फैलिए संगै बिरामिहरुलाई काेर्ध स्वास्थ्य शहरी स्वास्थय केन्द्रमा उपचार सम्भव नभएकाले निसुल्क शिविर संचालन गर्न वडालाई जानकारि गराए पछि निशुल्क स्वास्थ्य शिविरकाे व्यवस्था गरिएकाे काेर्ध स्वास्थ्य शहरी स्वास्थय केन्द्रले जनाएकाे छ।

भाईरल ज्वराे गाउँघरमा भयावह फैलिएकाले धेरै जसाे बिरामिहरु महिला ,पुरुष र बालबालिका सबैलाई संक्रमण हुने पाईएकाे डाक्टर शाश्वतसिंह कुँवरले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै
सामाजिक सञ्जाल
हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै

काठमाडौं- सरकारले चिनियाँ मल्टिमिडिया सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध १० महिनापछि हटाउन लागेको छ । बिहीबार सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । उनले टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिइसकेका छन् । टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि […]

  • २ हप्ता अगाडि