होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बडीमालिका ९ को पहिलो बैठकले गर्यो यस्ता निर्णय (सुचिसहित)
समाज

बडीमालिका ९ को पहिलो बैठकले गर्यो यस्ता निर्णय (सुचिसहित)

  • नागरिक रैबार
बडीमालिका ९ को पहिलो बैठकले गर्यो यस्ता निर्णय (सुचिसहित)

नागरिक रैबार/बाजुरा २० जेठ। बडीमालिका नगरपालिका वडा नम्वर ९ को वडा कार्यसमितिको पहिलो बैठक आज वडा कार्यालयमा बसेको छ । वडा अध्यक्ष सुर्यकिरण विकको अध्यक्षतामा बसेको पहिलो बैठकले वडाको विकासका लागि महत्वपूर्ण निर्णय गरेको छ ।

निर्वाचनका बेला जनतामाझ जाँदा वडाले तयार गरेको “वडा नं नौं सुखि र समृद्ध मौं “ भन्ने मुल नारालाई नै आधार बनाएर वडाको विकासका लागि निर्णयहरू गरिएको वडा अध्यक्ष विकले बताएका छन् ।
निर्णयहरु

१ . स – धन्यवाद पारित सम्बन्ध मा ।
२. सर सफाई अभियान संचालन सम्बन्ध मा ।
३ . सुचना टाँस गर्ने सम्बन्धमा ।
४ . कार्यलय सन्चालन तथा कर्मचारीहरुको व्यवस्थापन सम्बन्धमा ।
५ . वडा तथा बस्ती स्तरमा योजना छनौट सम्बन्ध मा ।
६ . वडा अध्यक्ष छात्रवृति कार्यक्रम सम्बधमा ।
७ . वडा भित्र को खानेपानी व्यवस्थापन गरि जनता लाई सहज रुपमा खानेपानी उपलव्ध गराउने सम्बन्धमा ।
८ . वडा क्षेत्रमा रहेका जनतालाई सहज रूपमा विरामी लाई स्वास्थ्य संस्था पुर्याउन स्टेचरको व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
९ . विनोद प्रतिक्षालय स्थापना गर्ने सम्बन्धमा ।
१०. वडा क्षेत्रमा रहेका कार्यालय प्रमुख लाई बोलाएर स्वागत तथा परिचयात्मक कार्यक्रम गर्ने सम्बन्धमा ।
११ . वडा क्षेत्रमा रहेका जनताको गुनासो सुनुवाई गर्न कल – सेन्टर को स्थापना गर्ने निर्णय गरियो ।
१२ . दलित सेल कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा ।
१३ . टोल विकास समिति पुनर्गठन : सम्बन्धमा।
१४ . कषि कार्यक्रम सञ्चालन सम्बन्धमा ।
१५ . यातायात व्यवस्थापन सम्बन्धमा ।
१६ . भैइपरी आउने प्रकोप व्यवस्थापन सम्बन्धमा ।
१७ . सहकारी संस्था व्यवस्थापन सम्बन्धमा ।
१८ . विविध ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार