होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १० वर्षदेखि बराबरी खेल्दै स्पेन र पोर्चुगल
समाचार

१० वर्षदेखि बराबरी खेल्दै स्पेन र पोर्चुगल

  • नागरिक रैबार
१० वर्षदेखि बराबरी खेल्दै स्पेन र पोर्चुगल

८ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका रिकार्डो होर्टाले गोल गरेपछि पोर्चुगलले नेसन्स लिगको पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको छ । यसअघि स्पेनका लागि खेलको २५ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८२ औँ मिनेटमा होर्टाले जोआ क्यान्सेलोको पासमा गोल गर्दै खेल बराबरी गरे ।

होर्टाले पछिल्लोपटक सन् २०१४ मा १९ वर्षको हुँदा पोर्चुगलको राष्ट्रिय टोलीका लागि खेल खेलेका थिए । दुई टोलीबीच विजेता नभएको लगभग १० वर्ष पुगिसकेको छ । यसबीचमा दुई टोलीले खेलेका ५ खेल सबै बराबरीमा टुंगिएको छ । समूह ए२ को अन्य खेलमा चेक रिपब्लिकले स्वीटजरल्याण्डलाई २–१ गोलले हरायो । अब चेकले स्पेको आतिथ्य गर्नेछ भने पोर्चुगलले घरेलु मैदानमा स्वीटजरल्याण्डको सामना गर्नेछ ।

एजेन्सी

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि