होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, पुस ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भयो : सभामुख सापकोटा
समाचार

प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भयो : सभामुख सापकोटा

  • नागरिक रैबार
प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भयो : सभामुख सापकोटा

१५ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको बताएका छन् । मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रियामा उनले संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने बताए ।

अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको उनको भनाइ छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार