होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, पुस ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • २० अर्ब बराबरको रिपो जारी गर्दै राष्ट्र बैंक
समाचार

२० अर्ब बराबरको रिपो जारी गर्दै राष्ट्र बैंक

  • नागरिक रैबार
२० अर्ब बराबरको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले १४ दिनका लागि उक्त रिपो जारी गर्न लागेको हो ।

बिहीबार बैंकले सर्ट ट्रम लोनको रुपमा १४ दिनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त रकम सापटी दिन लागेको हो ।

मंसिर ९ गते अर्थात बिहीबार दिउँसो २ बजेबाट जारी हुने उक्त रिपो आगामी मंसिर २३ गते परिपक्व हुनेछ ।

विज्ञापन

उक्त रिपोका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन राष्ट्र बैंकको वेबसाइटमा नै उपलब्ध गराइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार