कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसदलाई निश्कासन गर्ने निर्णय
पत्रपत्रिका
कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसदलाई निश्कासन गर्ने निर्णय
नागरिक रैबार
शनिबार, बैशाख ११, २०७८
अ
अ
अ
काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु