होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • भिरबाट लडेर एक जनाको मृत्यु
समाचार

भिरबाट लडेर एक जनाको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
भिरबाट लडेर एक जनाको मृत्यु

अछाम: अछाममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ। जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय बल विकको भिरबाट लडेर ज्यान गएको हो। सोमबार उनको सानटुक्रा भिरबाट लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

उनकी श्रीमतीको पनि सोही भिरबाट लडेर मृत्यु भएको परिवारले बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै