होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • कोपा अमेरिका : पेरुले कोलम्बियालाई हरायो
खेलकुद

कोपा अमेरिका : पेरुले कोलम्बियालाई हरायो

  • नागरिक रैबार
कोपा अमेरिका : पेरुले कोलम्बियालाई हरायो

७ असार, काठमाडौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलमा पेरुले कोलम्बियालाई २-१ ले पराजित गरेको छ ।सोमबार बिहान सम्पन्न खेलमा आत्मघाती गोलको मद्दतमा पेरुले प्रतियोगितामा पहिलो जित हात पारेको हो ।

पेड्रो लुडोभिको स्टेडियममा भएको खेलको १७औँ मिनेटमा सर्जियो पेनाले गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए ।५३औँ मिनेटमा मिगुएल बोर्जाले पेनाल्टीमार्फत कोलम्बियाका लागि बराबरी गोल फर्काएका थिए ।तर ६३औँ मिनेटमा कोलम्बियाका येरी मिनाले आत्मघाती गोल गरेपछि पेरु विजयी भयो ।जितपछि २ खेलबाट ३ अंक जोडेको पेरु समूह बी मा तेस्रो स्थानमा उक्लेका छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार