होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माओवादी अपराधकर्मबाट आएको हो, अहिले शिथिल छ : केपी ओली
राजनीति

माओवादी अपराधकर्मबाट आएको हो, अहिले शिथिल छ : केपी ओली

  • नागरिक रैबार
माओवादी अपराधकर्मबाट आएको हो, अहिले शिथिल छ : केपी ओली

४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र अपराध कर्मबाट आएको पार्टी भएको बताएका छन् ।

केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै ओलीले अहिले माओवादी शिथिल भएको बताए । ‘माओवादी शिथिल छ । नत्र ऊ पनि अपराध कर्मबाट आएको पार्टी हो,’ ओलीले भने ।

 

विज्ञापन

कांग्रेस पनि आफैं आक्रमण गर्ने अनि आफैं मुद्दा हाल्ने पार्टी भएको उनले आरोप लगाए । एमालेको प्रतिपक्षी भूमिकाबारे ओलीले आवश्यक परे सशक्त प्रतिवादमा उत्रन निर्देशन दिए । ‘जुझारु ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनुपर्दछ,’ ओलीले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार