होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सांसदबाट राजीनामा दिएका भीम रावलले माफी मागे
देश/प्रदेश

सांसदबाट राजीनामा दिएका भीम रावलले माफी मागे

  • नागरिक रैबार
सांसदबाट राजीनामा दिएका भीम रावलले माफी मागे

धनगढी : आइतबार सांसद पदबाट राजीनामा दिएका एमाले उपाध्यक्ष भीम रावलले माफी मागेका छन्। आफूले बाचा गरेअनुसार पूरा अवधि सांसद पदमा रहन नसकेकोमा रावलले जनतासँग माफी मागेका हुन्।

 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनता, विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दुषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु।अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।’

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार