होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उग्रतारा मन्दिरमा अब डिजिटल दक्षिणा
समाचार

उग्रतारा मन्दिरमा अब डिजिटल दक्षिणा

  • नागरिक रैबार
उग्रतारा मन्दिरमा अब डिजिटल दक्षिणा

डडेल्धुरा: डडेल्धुरामा रहेको प्रसिद्ध उग्रतारा मन्दिरमा डिजिटल दक्षिणाको सुरुवात भएको छ। अब जुनुसुकै बैंकको मोबाइल बैंकिङ एप, इ–सेवा, आइएमइ–पे, फोन–पे लगायतका डिजिटल माध्यमको प्रयोग गरी संसारको जुनसुकै ठाउँबाट जो सुकैले पनि सजिलै उग्रतारा मन्दिरलाई दान–दक्षिणा चडाउन सक्ने भएका छन्।

ग्लोबल आइएमई बैंक र उग्रतारा क्षेत्र विकास समितिको सहकार्यमा उक्त सेवाको सुरुवात गरिएको हो। बढ्दो प्रविधिको प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने राष्ट्र बैंकको नितिलाई सफल पार्न यो प्रयास गरेको ग्लोबल आइएमई बैंक डडेल्धुरा शाखा प्रबन्धक प्रकाश भट्टले जानकारी दिए।दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै