होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • कैलालीमा बलात्कारको आरोपमा पक्राउ परे काँग्रेस नेता
समाचार

कैलालीमा बलात्कारको आरोपमा पक्राउ परे काँग्रेस नेता

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कैलालीमा बलात्कारको आरोपमा पक्राउ परे काँग्रेस नेता

धनगढी: काँग्रेस नेता पूर्णबहादुर सिंह बलात्कारको आरोपमा पक्राउ परेका छन्। गत कार्तिक ९ गते अत्तरियाबाट बलात्कार गरेको आरोपमा सिंह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव निरीक्षक प्रतिक विष्टले बताए। उनका अनुसार पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

बाजुराको बुढीगंगा–९  घर भएका सिंह भर्खरै सम्पन्न भएको जिल्ला अधिवेशनमा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिका उमेद्वार थिए।दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार