होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • जंगली च्याउ खाँदा तीन जना बालक बिरामी
स्वास्थ्य-जीवनशैली

जंगली च्याउ खाँदा तीन जना बालक बिरामी

  • नागरिक रैबार
जंगली च्याउ खाँदा तीन जना बालक बिरामी

धनगढीः डोटीमा तीन जंगली च्याउ खाँदा तीन जना बालक बिरामी भएका छन्। शिखर नगरपालिकाको वडा नम्बर ५ तीजालीका तीन बालक जंगली च्याउ खाँदा बिरामी भएका हुन्।

तीजालीका स्थानीय पवन साउदका १० वर्षीय छोरा रमेश, शेरबहादुर साउदका ६ वर्षीय छोरा महेश र विष्णु ताम्राकारका ७ वर्षीय छोरा आदित्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

गोठालो गएका बेला जंगली च्याउ खाँदा बिरामी भएका उनीहरुको सुजङ अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै