होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • माधव नेपालको घर घेर्ने ओली पक्षका युवाको तयारी, सुरक्षा बढाइयो
देश/प्रदेश

माधव नेपालको घर घेर्ने ओली पक्षका युवाको तयारी, सुरक्षा बढाइयो

  • नागरिक रैबार
माधव नेपालको घर घेर्ने ओली पक्षका युवाको तयारी, सुरक्षा बढाइयो

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका युवाहरुले नेता माधव नेपालको घर घेर्ने तयारी गरेका छन्।

सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्‍याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेको हो। सुरक्षा स्रोतका अनुसार युवाहरुको टोलीलाई माधव नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन गरिएको छ।

 

विज्ञापन

आज मात्रै बालकोट पुगेका ओलीले नेता नेपाललाई एमालेमा कुनै स्थान नभएको बताएका थिए। ओली समूहका युवाहरुले भने नेपाललाई फाँसी दिन माग गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार