होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछाममा पहिरोले सडक अवरुद्ध
समाचार

अछाममा पहिरोले सडक अवरुद्ध

  • नागरिक रैबार
अछाममा पहिरोले सडक अवरुद्ध

धनगढी: अछाममा पहिरोले सडक अवरुद्ध भएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत कमलबजार नगरपालिकास्थित किर्तिपुरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

अछामबाट सुर्खेत जाने सो सडक मंगलबार दिउँसो तीन बजेदेखि अवरुद्ध रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार