होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आज नै लकडाउन, भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए : प्रधानमन्त्री
समाचार

आज नै लकडाउन, भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए : प्रधानमन्त्री

  • नागरिक रैबार
आज नै लकडाउन, भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउन नगर्ने पक्षमा रहेको स्पष्ट पारेका छन् । नयाँ वर्षको अवसरमा राज्यलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लकडाउनलाई सरकारले अन्तिम उपायको रुपमा मात्र प्रयोग गरिने बताएका हुन् ।

‘कतिपयले आज नै लकडाउन भोलि नै लकडाउन गर्छ भनेर हल्ला फैलाए । तर सरकार सकेसम्म लकडाउन चाहँदैन,’ उनले भने, ‘विश्वका अन्य मुलुकहरु महामारी ह्वातै फैलिए लकडाउनको सहारा लिन बाध्य छन् । तर हामी अरु विधिबाट परिस्थिति बिग्रन नदिऔँ भन्ने चाहन्छौँ । मैले लकडाउन गर्ने धम्की दिए भनेर पनि भने । तर, परिस्थिति बिग्रिए मात्र सरकारले लकडाउन गर्छ भन्ने स्पष्ट पार्न चाहन्छु ।’ प्रधानमन्त्री ओलीले कोभिडबाट सुरक्षित रहन स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै आफू सुरक्षित, अरुलाई पनि सुरक्षित रहन अपिल समेत गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार