होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, पुस ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले अध्यक्ष ओलीले प्रस्ताव गरे ४५ सदस्यीय स्थायी कमिटी (सूचीसहित)
समाचार

एमाले अध्यक्ष ओलीले प्रस्ताव गरे ४५ सदस्यीय स्थायी कमिटी (सूचीसहित)

  • नागरिक रैबार
एमाले अध्यक्ष ओलीले प्रस्ताव गरे ४५ सदस्यीय स्थायी कमिटी (सूचीसहित)

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्य रहने गरी स्थायी कमिटी प्रस्ताव गरेका छन् । त्यसका लागि उनले नाम पनि प्रस्ताव गरेका छन् ।

१९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम ओलीले प्रस्ताव गरेका छन् । प्रस्तावित नाममा घनश्याम भुषालेदेखि प्रभु शाहसम्म छन् ।

हेर्नूहोस् प्रस्तावित नाम

घनश्याम भुसाल

गुरु बराल

देवराज घिमिरे

भीम आचार्य

लालबाबु पण्डित

खगराज अधिकारी

किरण गुरुङ

काशिनाथ अधिकारी

रघुजी पन्त

भानुभक्त ढकाल

मणिचन्द्र थापा

शेरधन राई

कृष्णगोपाल श्रेष्ठ

अग्नि खरेल

प्रभु साह

राजन भट्टराई

सीता पौडेल

विन्दा पाण्डे

गोरख बोगटी

कर्णबहादुर थापा

राजेन्द्र गौतम

थाममाया थापा

शेरबहादुर तामाङ

शिवमाया तुम्बाहाङ्फे

हिक्मत कार्की

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार