होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • सभामुखको टाउको फुटाउने हाम्रो योजना थियो : एमाले सांसद रेखाकुमारी झा
राजनीति

सभामुखको टाउको फुटाउने हाम्रो योजना थियो : एमाले सांसद रेखाकुमारी झा

  • नागरिक रैबार
सभामुखको टाउको फुटाउने हाम्रो योजना थियो : एमाले सांसद रेखाकुमारी झा

काठमाडौं । नेकपा (एमाले)का सांसद रेखाकुमारी झाले संसदमा सभामुख अग्नि सापकोटाको टाउको फुटाउन खोजेको प्रतिक्रिया दिएकी छन् । शुक्रबार (आज) संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद झाले प्रतिपक्षीको विरोधका बीच संसद चलाएको भन्दै टाउको फुटाउने आफूहरुको योजना रहेको बताएकी हुन् ।

सांसद झाले जे पायो त्यसैले टाउको फुटाउने आफूहरुको योजना बताउँदै भनिन्, ‘टाउको फुटाइदिन्थ्यौँ । पहिले गल्ती कसले गरेको हो ?’ यसका साथै उनले प्रतिपक्षीले विरोध गरिरहँदा संसद चलाएमा प्रतिकार गर्ने पनि बताइन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सभामुखको विरोध गर्दै एमालेका सांसदहरुले रोष्ट्रममा उक्लिने प्रयास गरेका थिए । संसदमा उनीहरुलाई मर्यादापालकले रोष्ट्रममा जानबाट रोकेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि