होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • राजनीति
  • ‘आज सभामुखको टाउको नै फुटाउँथेँ, मौका मिलेन’
राजनीति

‘आज सभामुखको टाउको नै फुटाउँथेँ, मौका मिलेन’

  • नागरिक रैबार
[sharethis-inline-buttons]
‘आज सभामुखको टाउको नै फुटाउँथेँ, मौका मिलेन’

काठमाडौँः नेकपा एमालेकी सांसद रेखा झाले आज सभामुखको टाउको फुटाउने योजना भएको बताएकी छन्। प्रतिनिधि सभाको आजको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा उनले यस्तो बताएकी हुन्।

 

‘आज टाउको नै फुटाउँथेँ सभामुखलाई हान्न माइक तानेको। संसद्को मर्यादा छ नि। विरोध भइरहेको छ। हामी नारा लगाइरहेका छौँ बैठक चलाउने ?’ उनले भनिन्, ‘नियम उल्लंघन गर्नेलाई के गर्ने ? अहिले हानेको छैन मौका मिल्यो भने हान्छौँ।’ उनले एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुखको भूमिकामाथि प्रश्न गरिन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै