होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल पत्रकार महासंघ बाजुराकाे साधारण सभा सकियाे
समाचार

नेपाल पत्रकार महासंघ बाजुराकाे साधारण सभा सकियाे

  • नागरिक रैबार
नेपाल पत्रकार महासंघ बाजुराकाे साधारण सभा सकियाे

नागरिक रैबार/बाजुरा २८ माघ। नेपाल पत्रकार महासंघ बाजुरा शाखाकाे १५ अाैं साधारण सभा सम्पन्न भएकाे छ ।
पूर्ण प्रेश स्वतन्त्रता, हाम्राे प्रतिवद्वता भन्ने मुल नाराका साथ महासंघकाे १५ अाै साधारणसभा मार्तडीमा  सम्पन्न भएकाे हाे ।
सभामा बाजुरा जिल्लाकाे कृषि क्षेत्रमा याेगदान गरेकाे भन्दै कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशी र बाजुरामा स्वास्थ्य क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै बडीमालिका नगरपालिका स्वास्थ्य शाखाका संयाेजक टेक खड्कालाई सम्मानित गरिएको थियाे ।
सभामा पत्रकार महासंघकाे सांगठनिक प्रतिवेदन सचिव प्रेम विकले प्रस्तुत गरेका थिए ।
बडीमालिका नगरपालिकाकि नगर उप- प्रमुखकाे प्रमुख अातिथ्यतामा सूरू भएकाे साधारण सभामा सुदूरपश्चिम प्रदेश पत्रकार महासंघका अध्यक्ष अर्जुन शाह, महासचिव याेगेश रावल, प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे बिषिस्ठ अतिथि रहेका थिए । त्यसै गरि साे कार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधिहरूकाे सहभागिता रहेकाे थियाे ।
पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहकाे अध्यक्षतामा संचालन भएकाे साधारणसभामा महासंघका साधारण सदस्यहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे संचालन सचिव प्रेम विकले गरेका थिए । सभामा उपस्थिति सवैलाई महासंघका सदस्य लक्षमीराज पाध्याले स्वागत मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै