होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, पुस ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाश शर्माको घोषणा
समाचार

महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाश शर्माको घोषणा

  • नागरिक रैबार
महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाश शर्माको घोषणा

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सुन्दरीजलस्थित बीपी संग्राहलय पुगेर महामन्त्रीमा उमेदवारी घोषणा गरेका छन्।वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले १४औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका हुन्।

पण्डित वासुदेवकृष्ण शास्त्रीले निकालेको बिहीबार दिउँसो एक बजेर ७ मिनेटको साइतमा शर्माले महामन्त्रीमा उमेदवारी घोषणा गरे।यसअघि गगन थापा र प्रदीप पौडेलले पनि आसन्न महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताइसकेका छन्।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार