होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • धनगढीमा जसपाको विरोध प्रदर्शन
समाचार

धनगढीमा जसपाको विरोध प्रदर्शन

  • नागरिक रैबार
[sharethis-inline-buttons]
धनगढीमा जसपाको विरोध प्रदर्शन

धनगढीः कैलालीको धनगढीमा जनता समाजवादी पार्टी नेपालले सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ। निरंकुश प्रधानमन्त्री मुर्दावाद, संवैधानिक मूल्य मान्यताको रक्षा गर, टीकापुर राजबन्दीहरुको रिहाइ गर भन्दै शनिबार धनगढीमा विरोध प्रदर्शन गरेको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै