होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • कैलालीका ११ सहित सुदूरपश्चिमका थप १४ जनामा कोरोना पुष्टि
देश/प्रदेश

कैलालीका ११ सहित सुदूरपश्चिमका थप १४ जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कैलालीका ११ सहित सुदूरपश्चिमका थप १४ जनामा कोरोना पुष्टि

धनगढीः कैलालीका ११ सहित सुदूरपश्चिमका थप १४ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टा एक सय ४९ जनाको नमूना परीक्षढा गर्दा १४ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

धनगढी उप–महानगरपालिकाका ६ जना, टीकापुर नगरपालिकाका ४, जानकी गाउँपालिकाका १ जना र कञ्नपुरको भीमदत्त नगरपालिकाका ३ जनामा पनि संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए। दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै