

![राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन, शपथ ५ बजे [सूची]](https://i0.wp.com/nagarikraibar.com/wp-content/uploads/2021/10/thumb-4.jpg?fit=1000%2C562&ssl=1)

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा शुक्रबार मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छिन् ।


राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए । ‘राष्ट्रपतिज्यूले मन्त्रिपरिषद् गठन गर्नुभएको छ, साढे ४ बजेदेखि ५ बजेभित्र हुने गरी तयारी गर्दैछौं,’ पन्तले भने ।





फेसबुक प्रतिक्रियाहरु