
काठमाडौं । नेकपा एकीकृत समाजवादी को संसदीय दलको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो २ बजे संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा हुनेछ ।


बुधबारदेखि सुरु हुने संघीय संसदको अधिवेशनमा पार्टीले खेल्ने भूमिकाको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
विज्ञापन



फेसबुक प्रतिक्रियाहरु