होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, कार्तिक ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • राष्ट्रिय युवा संघ बाजुराका पालिका स्तरीय ईन्चार्ज यि हुन् (नामसहित)
Breaking News

राष्ट्रिय युवा संघ बाजुराका पालिका स्तरीय ईन्चार्ज यि हुन् (नामसहित)

  • नागरिक रैबार
राष्ट्रिय युवा संघ बाजुराका पालिका स्तरीय ईन्चार्ज यि हुन् (नामसहित)

नागरिक रैबार/बाजुरा २४ पुस। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम शुक्रबार मार्तडीमा सम्पन्न भएको छ । संघको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम पश्चात बसेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम भेलाले बाजुराका ९ वटै पालिकामा युवा संघका पालिका स्तरीय इन्चार्ज समेत तोकेर जिम्मेवारी दिईएको छ ।

यी हुन पालिका स्तरीय इन्चार्जहरु
१, बडीमालिका नगरपालिकाः आशिस विक
२, बुढीनन्दा नगरपालिकाः दावा गुरुङ्ग
३, बुढीगंगा नगरपालिकाः मार्टिन शाह
४, त्रिवेणी नगरपालिकाः पुरन साउंद
५, गौमुल गाउँपालिकाः शिवलाल रोकाया
६, छेडेदह गाउँपलिका विमल रावत
७, स्वामिकार्तिक गाउँपालिकाः रोशन शाही
८, जगन्नाथ गाउँपलिकाः उत्तम शाही
९, हिमाली गाउँपालिकाः रणबहादुर बढा

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार