होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • नेकपा ओली समूहको धनगढीमा जनसभा सुरु
देश/प्रदेश

नेकपा ओली समूहको धनगढीमा जनसभा सुरु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेकपा ओली समूहको धनगढीमा जनसभा सुरु

धनगढीः नेकपा ओली समूहको जनसभा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा प्रमुख वक्ता रहेको सो जनसभा धनगढीस्थित खुुला मञ्चमा सुरु भएको हो।

कार्यक्रममा प्रधानमन्त्रीसहित संघीय सरकारका अन्य.४ मन्त्रीसहित नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना र वन मन्त्री प्रेम आलेसहितको सभागिता रहेको हो।

नेकपा सुदूरपश्चिम अध्यक्ष कर्ण थापाको अध्यक्षतामा सो जनसभा सुरु भएको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै