होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाँकेमा थप तीन संक्रमितको मृत्यु
समाचार

बाँकेमा थप तीन संक्रमितको मृत्यु

  • नागरिक रैबार
बाँकेमा थप तीन संक्रमितको मृत्यु

बाँके- बाँकेमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।मृतक बाँके, कञ्चनपुर र दाङका रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका- ३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । पुस ९ गते अस्पतालमा भर्ना भएका उनको मंगलबार बिहान साढे १२ बजे मृत्यु भएको हो ।

यस्तै कोहलपुर मेडिकल कलेजमा आजै बिहान थप दुई संक्रमितको मृत्यु भएको छ । महेन्द्रनगरका ६० वर्षीय पुरुष र दाङका १३ वर्षीय बालकको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै