होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा महिलाको कोठामा गएर दुर्व्यवहार गर्ने एकजना पक्राउ
Breaking News

बाजुरामा महिलाको कोठामा गएर दुर्व्यवहार गर्ने एकजना पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा महिलाको कोठामा गएर दुर्व्यवहार गर्ने एकजना पक्राउ
साँकेतिक तस्विर

नागरिक रैबार/बाजुरा १९ पुस। महिलाको कोठामा गएर दुर्व्यवहार गर्ने बाजुराका एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बुढीगंगा नगरपालिका–७ लामागाँउका अन्दाजी ३८ वर्षीय  भरतराज गिरी रहेका छन् । गीरिले महिलाको कोठामा गएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

शनिबार राति गिरीले आफु घरमा एक्लै भएको बेला कोठामा आएर दुर्व्यवहार गरेको ती महिलाले आरोप लगाएकी छिन्। महिलाले टेलिफोनमार्फत उक्त जानकारी दिएपछि गिरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।  अब महिलाको जाहेरीका आधारमा थप अनुसन्धान थाल्ने प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै