होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दार्चुलामा लागु औषधसहित युवक पक्राउ
समाचार

दार्चुलामा लागु औषधसहित युवक पक्राउ

  • नागरिक रैबार
दार्चुलामा लागु औषधसहित युवक पक्राउ

दार्चुला: दार्चुलामा लागु औषधसहित एक युवक पक्राउ परेका छन्।जिल्लाको महाकाली नगरपालिका–४ बागाबगडबाट मालिकार्जुन गाउँपालिका–८ का अन्दाजी १९ वर्षीय नविन धामी लागु औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

भारतको धारचुलाबाट महाकाली नदी तारेर ल्याउदै गरेको अवस्थामा प्रहरीले धामीको साथबाट १ सय १२ क्याप्सुल पेभोन स्पास प्लस र २ सीसी स्कप कपसिरफ बरामद गरेको बताइएको छ।

पक्राउ परेका धामीलाई हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भाष्कर चन्दले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार