होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • अत्तरियामा मुकुण्डोधारी आए, च्यातिएको झण्डा फेरेर गए
देश/प्रदेश

अत्तरियामा मुकुण्डोधारी आए, च्यातिएको झण्डा फेरेर गए

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अत्तरियामा मुकुण्डोधारी आए, च्यातिएको झण्डा फेरेर गए

धनगढी: सुदूरपश्चिमको ९ वटै जिल्ला जोड्ने कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया चोकमा राखिएको नेपालको झन्डा च्यातिएको थियो।पुरानो झण्डा च्यातिएको धेरै समय भइसक्दा पनि कसैले वास्ता गरेका थिएनन्। तर बिहीबार एक अज्ञात समूहले उक्त झण्डा फेरेको छ।

मुख नदेखिने गरि मुकुण्डो लगाएर आएको उक्त समूहले नेपालको झण्डा फेरेको हो। उनीहरु को हुन् र कहाँबाट आएका हुन् भन्नेबारे कसैलाई जानकारी छैन।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै