होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, पुस १, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा युवतीलाई सामूहिक बलात्कार गर्ने चार जना पक्राउ
समाचार

कैलालीमा युवतीलाई सामूहिक बलात्कार गर्ने चार जना पक्राउ

  • नागरिक रैबार
कैलालीमा युवतीलाई सामूहिक बलात्कार गर्ने चार जना पक्राउ

धनगढीः कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

जिल्लाको जानकी गाउँपालिका वडा नम्म्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने चार जना युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले सामूहिक बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ कै दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई पक्राउ गरिएको जानकारी दिए।

विज्ञापन

पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक विष्टले बताए।

युवतीमाथि गत भदौँ ११ गते राती सामूहिक बलात्कार भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार