होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • ‘नेकपाभित्रको समस्या समाधान हुुन्छ, कोही पनि आत्तिनु पर्दैन’
देश/प्रदेश

‘नेकपाभित्रको समस्या समाधान हुुन्छ, कोही पनि आत्तिनु पर्दैन’

  • नागरिक रैबार
[sharethis-inline-buttons]
‘नेकपाभित्रको समस्या समाधान हुुन्छ, कोही पनि आत्तिनु पर्दैन’

सत्तारुढ नेकपाका स्थायी समिति सदस्य तथा ऊर्जामन्त्री वर्षमान पुनले नेकपाभित्रको विवादको समाधान हुने भन्दै कोही पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् । कम्युनिस्ट पार्टीभित्र छलफल र बहस हुनु स्वाभाविक भएको भन्दै सबै समस्या छलफलबाटै समाचार हुने उनको भनाइ छ ।

शनिबार काभ्रेको पनौति जलविद्युत केन्द्रको निरीक्षणका लागि पुगेका पुनले पार्टीभित्रको अन्तर्संघर्षले अहिले सिंगो देश नै प्रभावित भएको भएपनि सबै समस्याको हल खोजिने बताए ।
पार्टी विभाजनको पक्षमा कोही पनि लाग्न नहुनेमा जोड दिँदै उनले जनमतको कदर गर्दै देश र जनताको पक्षमा काम गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै