होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दार्चुलामा जीप दुर्घटना
समाचार

दार्चुलामा जीप दुर्घटना

  • नागरिक रैबार
दार्चुलामा जीप दुर्घटना

दार्चुला: दार्चुलाको महाकाली नगरपालिका–८ सुरकडामा जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

शुक्रबार राति म१ज २४० नम्बरको जीप सुरकडास्थित सडकबाट झण्डै ३० मिटर तल खस्दा जीप चालक महाकाली नगरपालिका–८ काकडाका खेमसिंह सामन्त घाइते भएका छन्।उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

जीपमा सामान्य क्षति भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार