होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • गोली लागेर प्रहरीको मृत्यु
देश/प्रदेश

गोली लागेर प्रहरीको मृत्यु

  • नागरिक रैबार
गोली लागेर प्रहरीको मृत्यु

स्याङ्जा : कोरोनाभाइरसबाट बच्न सरकारले गरेको लकडाउनमा खटिने प्रहरीको गोली लागेर मृत्यु भएको छ ।

हरिनास गाउँपालिकास्थित मग्याम चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत ३६ वर्षीय रविन्द्र पौडेल हतियार व्यवस्थापनकाक्रममा गोली लागेर घाइते भएका थिए ।

मणिपाल अस्पतालमा उपचारका क्रममा पौडेलको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए ।

विज्ञापन

शुक्रबार दिउँसो करिब १ बजेतिर इलाका प्रहरी चौकीको हतियार व्यवस्थापन शाखामा कार्यरत उनको अचानक गोली पड्केर लागेको हो । यो समाचार आजको राजधानी दैनिकमा श्रीकृष्ण सिग्देलले लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै