होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काेल्टीमा माटाेकाे ढिस्काेले पुरिएर एक महिलाकाे मृत्यु
समाचार

काेल्टीमा माटाेकाे ढिस्काेले पुरिएर एक महिलाकाे मृत्यु

  • नागरिक रैबार
काेल्टीमा माटाेकाे ढिस्काेले पुरिएर एक महिलाकाे मृत्यु

नागरिक रैबार/बाजुरा १५ फागुन।
जिल्लाका बुढीनन्दा नगरपाालिकास्थथित  काेल्टीमा माटोको ढिस्कोले पुरीएर एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा न २ कोल्टीकी अन्दाजि ३५ बर्षिया पानसा बिष्ट रहेकी छन् ।

ढुगांको खानीबाट गिट्टी निकाल्न लागेको बेला माथिबाट आएको ढुंगासहितकाे माटोको ढिस्कोले पुरिएकाे र उनकाे उपचारका क्रममा काेल्टी प्राथमिक स्वास्थ केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन् ।

घाईते भएको अबस्थामा उनलाई स्थानीय र प्रहरीको सहयोगमा कोल्टी स्थित प्राथमिक स्वास्थ केन्द्रमा ल्याईएकाे थियाे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार