होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हालसम्म कतिको भयो कोरोना बीमा दावी भुक्तानी ?
समाचार

हालसम्म कतिको भयो कोरोना बीमा दावी भुक्तानी ?

  • नागरिक रैबार
हालसम्म कतिको भयो कोरोना बीमा दावी भुक्तानी ?

बीमा  समितिले  कोरोना  बीमा गरेकामध्ये बिहीबारसम्म १५ हजार ३८१ जनालाई बीमा दाबी भुक्तानी गरिसकेको जनाएको छ । बीमा समितिले सार्वजनिक गरेको  विवरणअनुसार  हालसम्म  कुल  एक  अर्ब  ५०  करोड ११ लाख ७५ हजार रुपियाँ कोरना बीमा दाबी रकम भुक्तानी भइसकेको छ।

बीमा  दाबी  गर्नेमध्ये  दुई  हजार  ६८६  जनाको  फाइल स्वीकृति  हुने  प्रक्रियामा  रहेको  जनाइएको  छ।  आवश्यक काजपत्र  पूूरा  नभएका  कारण  दुई  हजार  ५३  वटा  फाइल सम्बन्धित  कम्पनीमा  फिर्ता  पठाइएको  छ।  ७६  वटा  फाइल दोहोरो  परेका  कारण  भुक्तानी  दाबी  प्रक्रियाबाट  बाहिरिएका छन् । अझै तीन हजार ७९८ परीक्षणको प्रक्रियामा छन् । अर्थ  मन्त्रालयले  बीमा  दाबी  भुक्तानी  गरेको  विवरण बारम्बार माग गर्न थालेपछि भुक्तानी हुने क्रम बढेको हो। गोरखापत्रमा खबर छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै