काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को नियमित बैठक बालुवाटारमा जारी रहेको बताए । बैठकले केही नियुक्तिसहित कोरोनासँग सम्बन्धित विषयमा समेत आवश्यक निर्णय लिने बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु