होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भेन्टिलेटर र आईसीयूका लागि सुदूरपश्चिमलाई २ करोड
समाचार

भेन्टिलेटर र आईसीयूका लागि सुदूरपश्चिमलाई २ करोड

  • नागरिक रैबार
भेन्टिलेटर र आईसीयूका लागि सुदूरपश्चिमलाई २ करोड

काठमाडौं : संघीय सरकारले सुदूरपश्चिम प्रदेशसहित सातै प्रदेशलाई भेन्टिलेटर र आईसीयू खरिका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ। सरकारले प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयू किन्नका लागि रकम निकासा गरेको हो।

मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको भर्चुंअल बैठकमा आईसीयू र भेन्टिलेटर किन्न रकम निकासा भइसकेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले जानकारी दिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार