होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • त्रिवेणीमा भदौ १ बाट विद्यालय संचालन गरिने
समाज

त्रिवेणीमा भदौ १ बाट विद्यालय संचालन गरिने

  • नागरिक रैबार
त्रिवेणीमा भदौ १ बाट विद्यालय संचालन गरिने

चक्रबहादुर अयडी/बाजुरा १० साउन। जिल्लाको त्रिवेणी नगरपालिकाले आगामी भदौ १ गतेबाट नगरभित्रका विद्यालयहरुमा अध्ययन अध्यापन संचालन गर्ने निणर्य गरेको छ ।

शनिबार नगरपालिकामा नगर प्रमुख रामसिंह रावलको अध्यक्षतामा बसेको बैठकले नगर भित्रका विद्यालयहरु संचालन गर्नका लागि सवै विद्यालयका प्रधानाध्यापकहरु संग अन्तरक्रियात्मक छलफल गरी क्वारिन्टेन बनाईएका विद्यालयहरुमा सेनिटाईजर तथा मर्मत सम्भार गरि भदौ १ गतेबाट अध्यायन अध्यापन कार्य सूचारु गर्ने निणर्य गरेको हो ।

कोभिड-१९ बाट भएको शैक्षिक क्षति न्युनिकरण तथा विद्यार्थीको सिकाई प्रवद्र्धन गर्नका लागि शुक्रबार अन्तरक्रिया तथा छलफल भएको नगरपालिकाका शिक्षा शाखा संयोजक रतनबहादुर अयडीले जानकारी दिए । कोभिड-१९ का कारण नगरपालिका भित्रका अधिकाँस विद्यालयहरु क्वारिन्टाइन बनाईएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १८ घन्टा अगाडि

भर्खरै