होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ९ का बृद्धवृद्धालाई चिसो छल्न कम्बल वितरण
समाचार

बडीमालिका ९ का बृद्धवृद्धालाई चिसो छल्न कम्बल वितरण

  • नागरिक रैबार
बडीमालिका ९ का बृद्धवृद्धालाई चिसो छल्न कम्बल वितरण

नागरिक रैबार/बाजुरा ९ पुस। बडीमालिका नगरपालिका वडा नं. ९ बृद्धवृद्धालाई चिसो छल्न कम्बल वितरण गरिएको छ । बाजुरा ईसाइ समाजको सहयोग तथा बडीमालिका ९ को समन्वयमा वडाका ६० जना वृद्धवृद्धालाई कम्बल वितरण गरिएको हो ।

जाडो याम सुरु भएसंगै वृद्धवृद्धालाई चिसोबाट बचाउँन न्यानो लुगा स्वरुप कम्बल वितरण गरिएको बाजुरा इसाई समाजका प्रविन कुमारले बताएका छन् । कम्वल वितरण कार्यक्रममा बडीमालिका ९ का वडा अध्यक्ष विनोद कुमार विक, इसाइ समाजका प्रमोद नेपाल र प्रविन कुमार लगायत बृद्धवृद्धाको सहभागिता रहेको थियो । बुधबार मात्रै सोही समाजले बडीमालिका ७ मा पनि बृद्धवृद्धालाई कम्वल वितरण गरेको छ ।

Image may contain: 4 people, people sitting, mountain, outdoor and nature

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै