होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदी कोरोना मुक्त
समाचार

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदी कोरोना मुक्त

  • नागरिक रैबार
सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदी कोरोना मुक्त

धनगढीः सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना मुक्त भएको जानकारी दिएका हुन् । मन्त्री सुवेदीलाई गत मंसिर १ गते कोरोना पुष्टि भएको थियो ।

आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएकाे उनको सचिवालयले जानकारी दिएको थियो ।उनले दिप प्रज्वलन गर्ने र स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन सावधानी अप्नाउन समेत उनले भनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै