होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै संक्रमितको कुल संख्या १० हजार नाघेको छ ।
काठमाडौँ । देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर न्यून चापीय प्रणाली अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र […]
नागरिक रैबार/बाजुरा ७ मंसिर।बाजुराको जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका कृषकहरुको बारीमा उत्पादन भएको कागती काठमाण्डौंमा विक्रि भईरहेको छ । जगन्नाथ–३ का कृषकहरुको बारीमा यस वर्ष विगतको बढी कागती उत्पादन भएको छ । तर बाजुरा कागति विक्री गर्न बजार नपाइएपछि मनोज ठकुरी लगायतका युवाहरुले गाउँबाट करिव ४० क्वीन्टल कागती खरिद तथा ढुवानी गरेर काठमाण्डौंमा विक्रि वितरण गरिरहेका छन् […]
बागलुङ- बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि कार्यान्वयन भएको छैन । खेलाडी पूर्वाधारबिना खेल खेल्न बाध्य छन् । बागलुङ नगरपालिका–१ स्थित बांगेचौर खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) […]
सुदूरपश्चिममा छ पदमा हुने उपचुनावका लागि ३० जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार एक जिल्ला समन्वय समिति प्रमुख, एक उपाध्यक्ष र चार वडा अध्यक्षका लागि ३० जनाको उम्मेदवारी परेको हो । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज […]
काठमाडौं । ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत ओखलढुंगामा जिल्ला समन्वय समिति प्रमुखको निर्वाचन हुँदै थियो । जसमा आइतबार मनोनयन दर्ताको कार्यक्रम थियो ।जसमा कांग्रेसका टेकराज भट्टराईको मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अनलाइनखबरबाट
काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि ४०७ जनाले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले आइतबार राति विज्ञप्ति जारी गर्दै मनोनयन दर्ता गराउने उम्मेदवारबारे जानकारी गराएको हो ।
फेसबुक प्रतिक्रियाहरु